album cover
Akanksha
8
Pop
Akanksha was released on January 1, 2021 by 1465375 Records DK as a part of the album Akanksha - Single
album cover
Release DateJanuary 1, 2021
Label1465375 Records DK
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM142

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Samriddhi Rai
Samriddhi Rai
Performer
COMPOSITION & LYRICS
Samriddhi Rai
Samriddhi Rai
Songwriter
PRODUCTION & ENGINEERING
Samriddhi Rai
Samriddhi Rai
Producer

Lyrics

मनका कुरा आँखाले गर्छौ
तर शब्द बोल्दैनौ किन?
बादल खेल्छन् आकाश माथी
अनि धर्तीमा तिमी र म
भन जे छन् लुकेका कुरा
आकांक्षा केहि नहोस् अपुरा
बदलिँदै छन् समयको प्रहर
नयाँ पल, नौलै रहर
पुराना महल, सपनाको शहर
सजाँउदै मिठो सम्झना
मौसमले ल्यायो आफ्नै गित
अनि गाँउछौं तिमी र म
भन जे छन् लुकेका कुरा
आकांक्षा केहि नहोस् अपुरा
बदलिँदै छन् समयको प्रहर
नयाँ पल, नौलै रहर
रातको अँधेरिलाई, प्यारो त्यो जुनेलि
तिम्रो मेरो मायाले ल्यायो के उजेली
भन जे छन् लुकेका कुरा
आकांक्षा केहि नहोस् अपुरा
बदलिँदै छन् समयको प्रहर
नयाँ पल, नौलै रहर
Written by: Samriddhi Rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...