album cover
Maya Yo
24
Pop
Maya Yo was released on May 12, 2003 by Sugam Pokharel as a part of the album Highway
album cover
AlbumHighway
Release DateMay 12, 2003
LabelSugam Pokharel
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM95

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Sugam Pokharel
Sugam Pokharel
Performer
COMPOSITION & LYRICS
Sugam Pokharel
Sugam Pokharel
Songwriter
PRODUCTION & ENGINEERING
Music Dot Com
Music Dot Com
Producer

Lyrics

माया यो धेरै गाह्रो लाउनलाई
लाएपछि झनै साह्रो जोगाउनलाई
माया यो धेरै गाह्रो लाउनलाई
लाएपछि झनै साह्रो जोगाउनलाई
कहिले मुटु दुख्ने, कहिले आत्मा पोल्ने
कहिले चित्त दुःखी कुना पसी रुनुपर्ने
साह्रै गाह्रो-गाह्रो बचाउनलाई (बचाउनलाई)
माया यो धेरै गाह्रो लाउनलाई
भन्थ्यो कसैले, माया लाए नि नलाए नि उस्तै-उस्तै हो
त्यस्तो चीज हो, जो खाए नि नखाए नि पछुताउनुपर्ने नै हो
कहिले रुनुपर्ने, कहिले हाँस्नुपर्ने
नगरेको गल्ती स्वीकार्नुपर्ने
सम्झौता धेरै माया लाउनलाई (लाउनलाई)
माया यो धेरै गाह्रो लाउनलाई
कहिले रुनुपर्ने, कहिले हाँस्नुपर्ने
नगरेको गल्ती स्वीकार्नुपर्ने
सम्झौता धेरै माया लाउनलाई (लाउनलाई)
माया यो धेरै गाह्रो लाउनलाई
लाएपछि झनै साह्रो जोगाउनलाई
कहिले मुटु दुख्ने, कहिले आत्मा पोल्ने
कहिले चित्त दुःखी कुना पसी रुनुपर्ने
साह्रै गाह्रो-गाह्रो बचाउनलाई (बचाउनलाई)
Written by: Sugam Pokharel
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...