album cover
Parkhai
album cover
Parkhai was released on May 24, 2021 by 2693548 Records DK as a part of the album Parkhai - Single
May 24, 2021
Label2693548 Records DK
LanguageEnglish
BPM
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

मेरो यो दिनहरू तिम्रै यादमा बिती जान्छ
गोधूलि साँझहरूले तिम्रै मिलनको आभास हुन्छ
मेरो यो दिनहरू तिम्रै यादमा बिती जान्छ
गोधूलि साँझहरूले तिम्रै मिलनको आभास हुन्छ
त्यसैले म कुरिरहेछु
हो, मै कुरी बसेँ कान्छीलाई मादी खोलाको तीरैमा
मै कुरी बसेँ कान्छीलाई मादी खोलाको तीरैमा
आएनौ साँझसम्म, परेँ म पीरैमा
आएनौ साँझसम्म, परेँ म पीरैमा
हो, फाटेर जाने रुमाल के दिनु चिनो, बरिलै!
फाटेर जाने रुमाल के दिनु चिनो, बरिलै!
दिनेछु यो जिउज्यान जिन्दगीभरिलाई
दिनेछु यो जिउज्यान जिन्दगीभरिलाई
म त तिम्रै रूपको इन्द्रेनी नजरभरि सजाउँछु
म त तिम्रै यादमा अनिदो भई सपनाहरू बुन्दछु
बग्दै आएँ खोलाझैँ भेट होला भनी दोभान
बग्दै आएँ खोलाझैँ भेट होला भनी दोभान
आँखामा गाजल लाकी छु, सिरैमा रिबन
आँखामा गाजल लाकी छु, सिरैमा रिबन
हो, मै कुरी बसेँ कान्छीलाई मादी खोलाको तीरैमा
मै कुरी बसेँ कान्छीलाई मादी खोलाको तीरैमा
आएनौ साँझसम्म, परेँ म पीरैमा
आएनौ साँझसम्म, परेँ म पीरैमा
आएनौ साँझसम्म, परेँ म पीरैमा
आएनौ साँझसम्म, परेँ म पीरैमा
Written by: Pratik Gurung
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...