Credits

PERFORMING ARTISTS
Sugam Pokharel
Sugam Pokharel
Performer
COMPOSITION & LYRICS
Sugam Pokharel
Sugam Pokharel
Songwriter

Lyrics

हर पल, हर क्षण तिम्रै बारेमा सोचिरहन्छु
के यही प्रेम हो?
तिमी नै तिमी यो आँखाभरि देखिरहन्छु
के यही प्रेम हो?
मन छैन वशमा
रोकू कसरी आफूलाई?
चैन चोरेर लग्यौ
अब जिउन सक्दिन एक्लै
मैले रोजेको तिम्रो हात
मैले खोजेको तिम्रो साथ
अब जीवनमा आइदेऊ, आइदेऊ, woah
मैले सजाई राखिसके
मेरो मनको मन्दिरमा
अब सम्झिरहन्छु रात, दिन, बिहान तिमीलाई, oh-woah
तिमी आउने बाटोमा पर्खी उभिरहन्छु
के यही प्रेम हो?
साँझको बेला तिम्रै गल्ली म डुलिरहन्छु
के यही प्रेम हो?
मन छैन वशमा
रोकू कसरी आफूलाई?
चैन चोरेर लग्यौ
अब जिउन सक्दिन एक्लै
मैले रोजेको तिम्रो हात
मैले खोजेको तिम्रो साथ
अब जीवनमा आइदेऊ, आइदेऊ, woah
मैले सजाई राखिसके
मेरो मनको मन्दिरमा
अब सम्झिरहन्छु रात, दिन, बिहान तिमीलाई, oh-woah
मैले रोजेको तिम्रो हात
मैले खोजेको तिम्रो साथ
अब जीवनमा आइदेऊ, आइदेऊ, woah
मैले सजाई राखिसके
मेरो मनको मन्दिरमा
अब सम्झिरहन्छु रात, दिन, बिहान तिमीलाई, oh-woah
Written by: Sugam Pokharel
instagramSharePathic_arrow_out

Loading...