Lyrics

भन्नु थियो तिमीलाई एउटा कुरा, सुनिदेऊ न धेरै गाह्रो भइसक्यो, बुझिदेऊ न तिम्रो लागि यति माया छ कि शब्दै थाकिसके तिम्रो अघि मायाको भीक माग्दामाग्दै हारिसकेँ आऊ न तिमी फर्केर पारिदिउँला है म सबै ठीक हेरिदेऊ न फेरि फर्केर बसेको छु अझै म तिमीमै अड्केर, अड्केर तिम्रै सपनाको एउटा टुक्रा थिएँ म खुशी छौ नि अझै तिमी, बिना म? तिम्रो लागि यति माया छ कि शब्दै हारिसके तिम्रो अघि मायाको भीक माग्दामाग्दै थाकिसकेँ आऊ न तिमी फर्केर पारिदिउँला है म सबै ठीक हेरिदेऊ न फेरि फर्केर बसेको छु अझै म तिमीमै अड्केर, अड्केर अड्केर
Writer(s): Samir Shrestha Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out