Lyrics

तिम्रो माया मुटुमा धेरै छ(धेरै छ) तिम्रो माया मुटुमा धेरै छ माया भन्ने चिज पानी के रैछ धरो धर्म विद्यानास् ढाँटेको छैन ओए ढाँटेको छैन, ढाँटेको छैन म त तिम्रो भइसकेँ सान्नानी विद्यानास्! आफू आफ्नो रहिन म त तिम्रो भइसकेँ सान्नानी विद्यानास् आफू आफ्नो रहिन एकछिन पनि तिमीलाई नदेख्दा(नदेख्दा) एकछिन पनि तिमीलाई नदेख्दा मुटु को चाल रोकिन्छ नभेट्दा धरो धर्म विद्यानास् ढाँटेको हैन ए ढाँटेको हैन, ढाँटेको हैन म त तिम्रो भइसकेँ ए कान्छा विद्यानास्! आफू आफ्नो रहिन म त तिम्रो भइसकेँ ए कान्छा विद्यानास् आफू आफ्नो रहिन कसम भुइँमा खुट्टा नै टेकिन्न(टेकिन्न) कसम भुइँमा खुट्टा नै टेकिन्न तिमी बाहेक अरु केही देखिन्न धरो धर्म विद्यानास् ढाँटेको छैन ओए ढाँटेको छैन, ढाँटेको छैन(हे) म त तिम्रो भइसकेँ सान्नानी विद्यानास्! आफू आफ्नो रहिन म त तिम्रो भइसकेँ सान्नानी विद्यानास् आफू आफ्नो रहिन जब तिम्रो मायाले छुन्छ(मायाले छुन्छ) जब तिम्रो मायाले छुन्छ, लाली फूल भइदिउँ की झैँ हुन्छ धरो धर्म विद्यानास् ढाँटेको हैन ए ढाँटेको हैन, ढाँटेको हैन म त तिम्रो भइसकेँ ए कान्छा विद्यानास् आफू आफ्नो रहिन म त तिम्रो भइसकेँ ए कान्छा विद्यानास् आफू आफ्नो रहिन माया मनमा चुलिँदै आको छ(आको छ) माया मनमा चुलिँदै आको छ मुटु झिकी दिउकी झैँ भाको छ धरो धर्म विद्यानास् ढाँटेको छैन ओए ढाँटेको छैन, ढाँटेको छैन म त तिम्रो भइसकेँ सान्नानी विद्यानास्! आफू आफ्नो रहिन म त तिम्रो भइसकेँ सान्नानी विद्यानास् आफू आफ्नो रहिन नक्कल पार्न कपाल नी काटिछु(काटीछु) नक्कल पार्न कपाल नी काटिछु फुर्के डोरी तिम्रै लागि बाटिछु धरो धर्म विद्यानास् ढाँटेको हैन ए ढाँटेको हैन, ढाँटेको हैन(हे) म त तिम्रो भइसकेँ ए कान्छा विद्यानास् आफू आफ्नो रहिन म त तिम्रो भइसकेँ ए कान्छा विद्यानास् आफू आफ्नो रहिन तिमी छेऊ र यो मुटु धड्किन्छ(धड्किन्छ) तिमी छेऊ र यो मुटु धड्किन्छ लाग्छ तिमी नहुँदा अड्किन्छ धरोधर्म विद्यानास् ढाँटेको छैन ओए ढाँटेको छैन, ढाँटेको छैन मत तिम्रो भइसकेँ सान्नानी विद्यानास्! आफू आफ्नो रहिन म त तिम्रो भइसकेँ सान्नानी विद्यानास् आफू आफ्नो रैन तिमी जस्तो अनमोल चिज पाकी छु(पाकि छु) तिमी जस्तो अनमोल चिज पाकी छु त्यही खुसीमा फुरुङ्ग भाकी छु धरो धर्म विद्यानास् ढाँटेको हैन ए ढाँटेको हैन, ढाँटेको हैन(हे) मत तिम्रो भइसकेँ ए कान्छा विद्यानास् आफू आफ्नो रहिन म त तिम्रो भइसकेँ ए कान्छा विद्यानास्! आफू आफ्नो रैन
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out