Lyrics

बहाना देखाउन सबै तिमीसँगै पो थ्यो थियो त माया नै, मसँग के नै पो थियो? चाहना सुरुमा तिमीबाटै सुरु भयो के हो र अब यो? अचानक मन बद्लियो भन नढाँटी, त्यो मनले म नै सोचेको हैन र? (हैन र?) झूटो थियो कि कसम त्यो? कुनै अर्थ नै छैन त? भन नढाँटी, त्यो मनले म नै सोचेको हैन र? (हैन र?) झूटो थियो कि कसम त्यो? कुनै अर्थ नै छैन त? तिमी छैनौ तर उस्तै छ मन लेख्दै छु यो कथा म हाम्रा बितेका दिनहरू सम्झेर भरिँदै गयो पाना यो तर मायाको अर्थ नै भेटिन्न लेख्दै छु यो कथा म हाम्रा बितेका दिनहरू सम्झेर भरिँदै गयो पाना यो तर मायाको अर्थ नै भेटिन्न जिउने सहारा मेरो को नै थ्यो र? बद्लियो समय तर उस्तै छ माया भन नढाँटी, त्यो मनले म नै सोचेको हैन र? (हैन र?) झूटो थियो कि कसम त्यो? कुनै अर्थ नै छैन त? भन नढाँटी, त्यो मनले म नै सोचेको हैन र? (हैन र?) झूटो थियो कि कसम त्यो? कुनै अर्थ नै छैन त? तिमी छैनौ तर उस्तै छ मन
Writer(s): Ekdev Limbu Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out