album cover
Naaso (Composer’s Version)
310
Folk
Naaso (Composer’s Version) was released on September 27, 2022 by 3326398 Records DK as a part of the album Naaso (Composer’s Version) - Single
album cover
Release DateSeptember 27, 2022
Label3326398 Records DK
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Credits

COMPOSITION & LYRICS
Subani Moktan
Subani Moktan
Songwriter

Lyrics

जानेलाई म रोक्दिन तर नहुनु बिरानो
केहि दिनको बिछोड हो यो सम्बन्ध छ पुरानो
म त तिमीले दिएको झुम्का र सारी
लगाई कुरिरहन्छु हाम्रै घर अगाडी
फर्की आउनु है
हाम्रो माया नभुले है
म तिम्रै नासो हुँ
साँची राखे है
तिमी भन्छौ जिन्दगी कहाँ सजिलो छ, कमजोर त म पनि छैन
अध्यारो मा आउने पाइला नदेखिए पनि सधैँ भरि रात हुँदैन
म तिम्रो आँट बनिदिन्छु, तिमी मेरो सहारा बनिदेउ
फर्की आउनु है
हाम्रो माया नभुले है
म तिम्रै नासो हुँ
साँची राखे है
समयले सुख दु:ख जे देखाए नि म तिम्रै आड भइरहुँ
संसारमा तिमीलाई माया गर्ने एउटै हुँदो हो त बुझ्नु त्यो एक मै हुँ
तिमी कदम आफ्नो चालिराख्नु
तिम्रा हर पाइलामा म हुन्छु
फर्की आउनु है
हाम्रो माया नभुले है
म तिम्रै नासो हुँ
साँची राखे है
Written by: Subani Moktan
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...