album cover
Baani
1,062
Folk
Baani was released on April 3, 2023 by 3326398 Records DK as a part of the album Baani - Single
album cover
Release DateApril 3, 2023
Label3326398 Records DK
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM83

Credits

COMPOSITION & LYRICS
Subani Moktan Tamang
Subani Moktan Tamang
Songwriter

Lyrics

खै के भएको हो मलाई
शुन्य शुन्य लाग्छ तिमी नभए
मनमा पहिरो गएझै
लाग्छ तिमीले म संग नबोले
मेरा नजरले तिम्रो अधरलाई खोजी रहन्छ सधै
ढुकढुकी भरि तिमी नै तिमी
माया नै हो कि त्यस्तै
तिमीलाई हेरी हेरी रहने बानी परेछ
तिमी संग बोली बोली बोलिरहने बानी परेछ
तिमीलाई हेरी हेरी रहने बानी परेछ
तिमी संग बोली बोली बोलिरहने बानी परेछ
हावामा प्रित मिसियो कि
म दिनदिनै लट्ठ उन्मै
आजले हिजो बिर्सायो कि
म रहिन मेरो आफ्नै
कैयन बहाना गरी तिमी सामु आइरहन्छु है
आँखामा गाजल ओठमा लाली सिंगारीइ बस्छु है
हेरेर मलाई तिमीले पनि मुस्कुराई भन्नु है
तिमीलाई हेरी हेरी रहने बानी परेछ
तिमी संग बोली बोली बोलिरहने बानी परेछ
तिमीलाई हेरी हेरी रहने बानी परेछ
तिमी संग बोली बोली बोलिरहने बानी परेछ
Written by: Subani Moktan Tamang
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...