album cover
Ekantama
25
Pop
Ekantama was released on February 3, 2011 by Karma Band as a part of the album Very Best of Karma
album cover
Release DateFebruary 3, 2011
LabelKarma Band
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM63

Credits

PERFORMING ARTISTS
Karma Band
Karma Band
Performer
COMPOSITION & LYRICS
Karma Band
Karma Band
Songwriter

Lyrics

एकान्तले कतै तिमीलाई सताउछ भने
सुन्यतामा कतै तिमीलाई पिरोल्छ भने
बाँच्नु नै मन छैन नभन्नु है
बितेका कुरालाई बिर्सि दिनु है
मायामा पिडा पनि सहनु पर्छ है
अमुल्य छ प्रेमको मुल्य जीवनको हरेक पलमा
अमिट छ प्रेमको ज्योती स्वच्छ आत्मामा
अमुल्य छ प्रेमको मुल्य जीवनको हरेक पलमा
अमिट छ प्रेमको ज्योती स्वच्छ आत्मामा
मिलनको मिठो क्षणमा यो बाधिएको छ
Written by: Karma Band
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...