album cover
Chaina Maile
356
Pop
Chaina Maile was released on February 3, 2011 by Karma Band as a part of the album Very Best of Karma
album cover
Release DateFebruary 3, 2011
LabelKarma Band
LanguageHindi
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM65

Credits

PERFORMING ARTISTS
Karma Band
Karma Band
Performer
COMPOSITION & LYRICS
Karma Band
Karma Band
Songwriter
Surendra Man Singh
Surendra Man Singh
Songwriter

Lyrics

छैन मैले तिम्रो चित्त दुखाएको
छैन मैले तिमीलाई चोट पुराएको
लाग्छ भने हेर, मलाई माफ गरीदेउ
मलाई माफ गरीदेउ
किन बोल्छौ अरू सँग, whoa-oh
सबै कुरा भने कै थिए
अंन्जानमा केही भुल भयो, whoa-oh
माफी मैले मागे कै थिए
फेरी के कुराले तिम्रो मन दुख्यो
भन्दै भनिनौ, भन्दै भनिनौ
किन टाढा हुन खोज्याै? Whoa-oh
कसैको करले हो कि?
किन बोल्दा पनि बोल्दिनौ? Whoa-oh
कसैको डरले हो कि?
नत्र के कुराले तिम्रो मन फेर्यो
थाहै भएन, थाहै भएन
छैन मैले तिम्रो बिश्वास तोडेको
छैन मैले तिमीलाई पराई सम्झेको
लाग्छ भने हेर, मलाई माफ गरीदेउ
मलाई माफ गरीदेउ
मलाई माफ गरीदेउ
मलाई माफ गरीदेउ
Written by: Karma Band, Surendra Man Singh
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...