album cover
Mauntama
413
Traditional Folk
Mauntama was released on April 30, 2020 by Karma Band as a part of the album Hukka
album cover
AlbumHukka
Release DateApril 30, 2020
LabelKarma Band
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM67

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Karma Band
Karma Band
Performer
COMPOSITION & LYRICS
Karma Band
Karma Band
Songwriter
Surendra Man Singh
Surendra Man Singh
Songwriter

Lyrics

मायालु किन हो, आज तिमी मौन छौ
तिम्रो मौनताले यहाँ मलाई सताउछ, पिडा हुन्छ यो मनलाई
मायालु किन हो, आज तिमी मौन छौ
तिम्रो मौनताले यहाँ मलाई सताउछ, पिडा हुन्छ यो मनलाई
केही त बोली देउ, मायालु
भावना मनका सारा तितामिठा खोलेर
भनी देउ
केही बिराए छु भने दुई हात जोडेर
माफी म माग्दछु
डर लाग्छ कतै हामी यसरी नै सधैंको टाडिदै नै जाने हो कि
हो, हो, हो
आज किन हो एकासी निलो आकाशमा
कालो बादल छाउन थाल्यो कतै घनघोर पानी पर्ने हो कि
आज किन हो एकासी निलो आकाशमा
कालो बादल छाउन थाल्यो कतै घनघोर पानी पर्ने हो कि
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा, तिम्रो मौनतामा
तिम्रो मौनतामा
Written by: Karma Band, Surendra Man Singh
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...