album cover
Pardeshi Manchhe
52
Pop
Pardeshi Manchhe was released on April 18, 2023 by Music Dot Com as a part of the album Very Best of Axe
album cover
Release DateApril 18, 2023
LabelMusic Dot Com
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM148

Credits

PERFORMING ARTISTS
The Axe Band
The Axe Band
Lead Vocals
COMPOSITION & LYRICS
The Axe Band
The Axe Band
Composer, Lyrics

Lyrics

पल्लो डाँडामा बसेकी कान्छी
नजिस्काऊ मलाई, म त परदेशी मान्छे
पल्लो डाँडामा बसेकी कान्छी
नजिस्काऊ मलाई, म त परदेशी मान्छे
भोलि फर्की आउँछु कि आउँदिन, तिमीलाई लैजान पाउँदिन

माया है बस्ला दुई दिनको, जीवनको टुङ्गो पाउँदिन

"नाउँ के हो? गाउँ कता?"
नाउँ के हो, गाउँ कता नसोध मेरो, अल्झेला पिरती
छुटाउन फेरि मुस्किलै पर्ला बसेको पिरती

हुर्केको जोबन
हुर्केको जोबन खेर है जाला पर्खिँदा हामीलाई
आज छौँ यहाँ, भोलि हो कहाँ, कहाँ लानु तिमीलाई?

(म त परदेशी मान्छे) जीवनको टुङ्गो पाउँदिन

Written by: The Axe Band
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...