album cover
Timro Najar
465
Pop
Timro Najar was released on April 18, 2023 by Music Dot Com as a part of the album Very Best of Axe
album cover
Release DateApril 18, 2023
LabelMusic Dot Com
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM82

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
The Axe Band
The Axe Band
Lead Vocals
COMPOSITION & LYRICS
The Axe Band
The Axe Band
Composer
PRODUCTION & ENGINEERING
The Axe Band
The Axe Band
Producer

Lyrics

तिम्रो नजरले, मुस्कानले, मोहनी तिम्रो भाकाले
मेरो मनमा हलचल मचाउँछ
मेरो मनमा हलचल मचाउँछ
तिमी जिस्किँदा अनि मस्किँदा, छिनछिनमै रिसाउँदा
मेरो मनमा खुलदुली हुन्छ
मेरो मनमा खुलदुली हुन्छ
तिमी को हौ? बुझ्न नै गाह्रो भो
तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
तिमी अरूसँग मस्केर हिँड्दा मनमा नानाथरी कुरा खेल्दछ
तिम्रो वर्णन गर्दा कसैले किन गौरव मलाई हुन्छ?
तिमी अरूसँग मस्केर हिँड्दा मनमा नानाथरी कुरा खेल्दछ
तिम्रो वर्णन गर्दा कसैले किन गौरव मलाई हुन्छ?
तिमी को हौ? बुझ्न नै गाह्रो भो
तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
तिमी सामु जब मेरो हुन्छौ किन ढुकढुकी मात्रै बढ्छ?
केही भनिदिऊँ जस्तो लाग्छ तर मनमा कुरा लुकिदिन्छ
तिमी सामु जब मेरो हुन्छौ किन ढुकढुकी मात्रै बढ्छ?
केही भनिदिऊँ जस्तो लाग्छ तर मनमा कुरा लुकिदिन्छ
तिमी को हौ? बुझ्न नै गाह्रो भो
तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
तिम्रो नजरले, मुस्कानले, मोहनी तिम्रो भाकाले
मेरो मनमा हलचल मचाउँछ
मेरो मनमा हलचल मचाउँछ
तिमी जिस्किँदा अनि मस्किँदा, छिनछिनमै रिसाउँदा
मेरो मनमा खुलदुली हुन्छ
मेरो मनमा खुलदुली हुन्छ
तिमी को हौ? बुझ्न नै गाह्रो भो
तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
तिमी को हौ? बुझ्न नै गाह्रो भो
तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
Written by: The Axe Band
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...