album cover
Tei
1,415
Hip-Hop/Rap
Tei was released on May 20, 2023 by Trap Nepal as a part of the album Tei - Single
album cover
Release DateMay 20, 2023
LabelTrap Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
VTEN
VTEN
Performer
COMPOSITION & LYRICS
Suraj Sagar Thapaliya
Suraj Sagar Thapaliya
Composer
PRODUCTION & ENGINEERING
BeatsByHype
BeatsByHype
Producer

Lyrics

Ay, ay, ooh-hoo-hoo
Ay, ay, ooh-hoo
Underground पारामा hoodie र cap
Louis V को ब्यागभित्र दुई किलो hash
पुलिसको भ्यानभित्र खुकुरी ग्याङ
चौकीमा उजुरी, भ्याटभ्याट, भ्याटभ्याट
साइडमा छ तरुनी, -ssy र cash
त्यही पनि आइराछ बूढीकै याद
बिग्रिन मन छैन, हुँदिन झ्याप
गर्न म चाहँदिन उनीलाई rag
Hey, hey, hey, hey
फसाउन त खोजिराछ -हरूले
फसिराछु, तर पनि गरिराछु त्यही
Hey, hey, hey, hey
जिन्दगीमा ल्याङल्याङ, फसिराछु त्यहीँ
फसाउन त खोजिराछ -जीहरूले, hey
जब म केही गर्ने सोचिराथेँ, आफन्त-साथीभाइ खोजिराथेँ
दुनियाँमा सम्बन्ध जोडिराखेँ, थुक्दै छ आफन्त-परिवारले
कुकुरको जिन्दगी भोगिराथेँ, चल्दै थिएँ म आफ्नै तरिकाले
बानी लागेको थ्यो गोटी खाने, रक्सीको नशामा -न्डी हानेँ
बूढीलाई दश चोटि sorry मागेँ, मैले झूटो कसम पनि खाथेँ
गल्ती म गर्दिन भनिराथेँ, तर फेरि त्यही गल्ती नै गरिराखेँ
गुलाबको फूलजस्तो कमलो मुटुलाई पिट्दै छ पीडाको असिनाले
विश्वासै लाग्दैन केही पनि, त्यही पनि मरेको आत्मालाई बत्ती बालेँ
आखिर केही छैन मरिलाने सोचेर गरेँ मोजमस्ती मात्रै
Dubai मा लाखौँको shopping हान्यो, अनि चपुरमा दश कट्ठा जमिन हालेँ
Hey, hey, hey, hey
Underground पारामा hoodie र cap
Louis V को ब्यागभित्र दुई किलो hash
पुलिसको भ्यानभित्र खुकुरी ग्याङ
चौकीमा उजुरी, भ्याटभ्याट, भ्याटभ्याट
साइडमा छ तरुनी, -ssy र cash
त्यही पनि आइराछ बूढीकै याद
बिग्रिन चाहन्न, हुँदिन झ्याप
गर्न म चाहँदिन उनीलाई rag
Hey, hey, hey, hey
फसाउन त खोजिराछ -हरूले
फसिराछु, तर पनि गरिराछु त्यही
Hey, mm, mm-mm
जिन्दगीमा ल्याङल्याङ, फसिराछु त्यहीँ
फसाउन त खोजिराछ -जीहरूले
Hey, hey, hey, hey
Underground पारामा hoodie र cap
Louis V को ब्यागभित्र दुई किलो hash
दुई किलो hash
Underground पारामा hoodie र cap
Hey, mm, mm-mm, yeah
Written by: Suraj Sagar Thapaliya
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...