album cover
Balaatkari
37
Rock
Balaatkari was released on August 3, 2019 by The Shadows 'Nepal' as a part of the album K Pais Nepali Kera
album cover
Release DateAugust 3, 2019
LabelThe Shadows 'Nepal'
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM72

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
The Shadows 'Nepal'
The Shadows 'Nepal'
Performer
COMPOSITION & LYRICS
The Shadows 'Nepal'
The Shadows 'Nepal'
Songwriter

Lyrics

ऊ हाँसिनन!
सधै मुस्कुराउने अनुहार त्यो आज हाँसेन
ऊ बोलिनन
सधै गुन्गुनाउने आवाज आज गुन्जेंन
चम्किलो अनुहार त्यो आज अध्यारो थियो
जुनझैं मुहार त्यो मलिलो थियो
दुइ गोडा बीचको घाउ सहनै नसकी
आज सात वर्षमा नै उनी बिलाएकी छिन्
कति च्यातिइन उनि, कति आत्तीइन होला
कति छटपटीए आवाज, निस्सासीइन होला
सपना देख्ने उमेरमा नै भत्केकी उनी
खेलौना माग्ने बेलामा न्याय माग्दैछिन
ऊ, ऊ हराएकी छे
समस्या हो कि ऐन? त्यसलाई फेरी दे!
केको मानब अधिकार? त्यसलाई फाँसी दे!
शुन्यतामा बिलाए त्यसलाई आवाज दे!
आमा जो रूँदैछिन उसलाई न्याय दे!
राक्षस हुन् जे गरे त्यसको काटी दे!
मृत्यु नै हो त्यसको, त्यसलाई फासी दे!
बलात्कारीलाई मारि दे!
बलात्कारीलाई रेटी दे!
बलात्कारीको काटी दे!
बलात्कारीलाई फासी दे!
बलात्कारीलाई मारि दे!
बलात्कारीलाई रेटी दे!
बलात्कारीको काटी दे!
बलात्कारीलाई फासी दे!
बलात्कारीलाई मारि दे!
बलात्कारीलाई रेटी दे!
बलात्कारीको काटी दे!
बलात्कारीलाई फासी दे!
बलात्कारीलाई मारि दे!
बलात्कारीलाई रेटी दे!
बलात्कारीको काटी दे!
बलात्कारीलाई फासी दे!
बलात्कारीलाई मारि दे!
बलात्कारीलाई रेटी दे!
बलात्कारीको काटी दे!
बलात्कारीलाई फासी दे!
बलात्कारीलाई मारि दे!
बलात्कारीलाई रेटी दे!
बलात्कारीको काटी दे!
बलात्कारीलाई फासी दे!
Written by: The Shadows 'Nepal'
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...