album cover
Buddha
98
Rock
Buddha was released on August 3, 2019 by The Shadows 'Nepal' as a part of the album K Pais Nepali Kera
album cover
Release DateAugust 3, 2019
LabelThe Shadows 'Nepal'
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM102

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
The Shadows 'Nepal'
The Shadows 'Nepal'
Performer
COMPOSITION & LYRICS
The Shadows 'Nepal'
The Shadows 'Nepal'
Songwriter

Lyrics

म प्यासी छु शान्तिको, म प्यासी छु सद्भावको
म प्यासी छु मायाको
म प्यासी छु कर्मको, म प्यासी छु विश्वासको
म प्यासी छु तपस्याको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
तिर्खाको बेला रगत चढाई
बली तिमी दिन्छौ
भक्कानिन्छु म, कसैको खुसी
किन तिमी चाहन्नौ?
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
फेरि आएँ, फेरि आएँ
फेरि आएँ, फेरि आएँ
फेरि आएँ, फेरि आएँ
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
Written by: The Shadows 'Nepal'
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...