album cover
Achanolai
5
Classical
Achanolai was released on October 24, 2005 by Music Nepal as a part of the album Aadhar
album cover
AlbumAadhar
Release DateOctober 24, 2005
LabelMusic Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM72

Credits

PERFORMING ARTISTS
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Shambhujeet Baskota
Shambhujeet Baskota
Composer
G Shah
G Shah
Lyrics, Songwriter

Lyrics

अचानोलाई थाहा होला चोट के हो खुकुरीको
कति लाग्छ माया अझै बिर्सी जाने निठुरीको
एक्लो परानी
कहाँ गई मेटुँ म मनको बिरानी
एक्लो परानी
कहाँ गई मेटुँ म मनको बिरानी
नागबेली बाटोभरि उही आउँछे आँखाभरि
सम्झनाको कसिलो बन्धन भएर
नागबेली बाटोभरि उही आउँछे आँखाभरि
सम्झनाको कसिलो बन्धन भएर
हजार पल्ट भुल्न खोजें लाख पल्ट सम्झिएँ
आफ्नै मन पापी यो दुस्मन भएर
एक्लो परानी
कहाँ गई मेटुँ म मनको बिरानी
एक्लो परानी
कहाँ गई मेटुँ म मनको बिरानी
मैले हाँस्थें उसको खुसी, मेरो आँशु उसले रुन्थी
आँखा आँखा मुस्काउँथे बात मारेर
मैले हाँस्थें उसको खुसी, मेरो आँशु उसले रुन्थी
आँखा आँखा मुस्काउँथे बात मारेर
सपना थिए सयथरी, पापीनीले पाइला मोडी
हिंड्दाहिेड्दै बिच बाटो रात पारेर
एक्लो परानी
कहाँ गई मेटुँ म मनको बिरानी
एक्लो परानी
कहाँ गई मेटुँ म मनको बिरानी
अचानोलाई थाहा होला चोट के हो खुकुरीको
कति लाग्छ माया अझै बिर्सी जाने निठुरीको
एक्लो परानी
कहाँ गई मेटुँ म मनको बिरानी
एक्लो परानी
कहाँ गई मेटुँ म मनको बिरानी
Written by: G Shah, Shambhujeet Baskota
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...