album cover
Timro Rahar
1
Classical
album cover

Credits

PERFORMING ARTISTS
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Raju Singh
Raju Singh
Composer
Dinesh Adhikari
Dinesh Adhikari
Lyrics

Lyrics

तिम्रो रहर मेरो रहर, मेरो शहर तिम्रो नजर
सम्हाल मलाई अंगाल, हरेक दिन हरेक प्रहर
हरेक दिन हरेक प्रहर
तिम्रो रहर मेरो रहर, मेरो शहर तिम्रो नजर
सम्हाल मलाई अंगाल, हरेक दिन हरेक प्रहर
हरेक दिन हरेक प्रहर
थाले झैं छ तिम्रो मुटु मेरो छातिभित्र चल्न
थाले झैं छ तिम्रो मुटु मेरो छातिभित्र चल्न
आए झैं छ तिम्रो खुशी मेरो परेलीमा खुल्न
बाँध न मलाई सासमा हरेक दिन हरेक प्रहर
हरेक दिन हरेक प्रहर
चाहन्छु म रोकिदिन समयको बग्दो गति
चाहन्छु म रोकिदिन समयको बग्दो गति
बन्द भए बाटो सबै हुने थियो अझै जाति
साटन मलाई आफूमा हरेक दिन हरेक प्रहर
हरेक दिन हरेक प्रहर
तिम्रो रहर मेरो रहर, मेरो शहर तिम्रो नजर
सम्हाल मलाई अंगाल, हरेक दिन हरेक प्रहर
हरेक दिन हरेक प्रहर
Written by: Dinesh Adhikari, Raju Singh
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...