Lyrics

सिरिरी हावा बग्यो सुस्तरी एकान्त दुनियाँमा फेरि मलाई उडाई लग्यो उडिरहेको भुवाजस्तै अनन्त आकाशमा बगाई लग्यो जाँदै छु कतातिर? बगेछु आकाशनिर आउने दिनहरू कसलाई के थाहा? म त अहिलेको लागि नै बाँचिरहेछु सपनीलाई खोज्दाखोज्दै आफूलाई नै भुलेछु जाँदैछु कतातिर? बगेछु आकाशनिर जाँदै छु कतातिर? आ-हो, आ-है बगेछु आकाशनिर आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आ-हा-है आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आ-है सि-रि-री-री, जि-रि-री सि-रि-री-री, जि-रि-री जि-रि-री-री, जि-रि-री सिरिरी हावा बग्यो सुस्तरी अनन्त आकाशमा बगाई लग्यो
Writer(s): Bipul Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out