album cover
Junkeri
On Tour
album cover
Junkeri was released on September 2, 2016 by Bipul Chettri as a part of the album Maya
AlbumMaya
September 2, 2016
LabelBipul Chettri
BPM166
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

आकाशैमा तारा, जुनेली रात
कलकल खोला बगेको
तिमी र म बसी हेरिरहे
जुनकेरी नाचेको
आसैआसमा
हिँडिरहेछु म अझ
पाउन यहाँ के छ र?
भागी जाऊँ तिमी र म
संसारको रीत यस्तै नै हो
सबै छाडी जाने नै हो
व्यर्थको कुरामा अल्झिबसी
जिन्दगी बिताउने पो हो
उड्न त मन लाग्छ
जाने त हो कता?
पाउन यहाँ के छ र?
छाडिराखी जाऊँ तिमी-म
हे-हे, आ-हा-हा
आजको यो रात फेरि मलाई
रहरले बिम्झायो
कल्पनाहरू मेरो आँखाभरि
जुनकेरी बनी छायो
यो मीठो रात यतै
बसिदे भए हुन्थ्यो, आहा
बिहानी आउनुअगि
भागी जाऊँ तिमी र म
तिमी-म
Written by: Bipul Chettri
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...