Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Phiroj Shyangden
Phiroj Shyangden
Performer
COMPOSITION & LYRICS
Phiroj Shyangden
Phiroj Shyangden
Composer

Lyrics

आएन चिट्ठीहरू मेरो नाउँमा
धेरै दिन भो, किन आएन
सम्झेन उसले मलाई आजभोलि
किन-किन कहिल्यै सम्झेन
आएन चिट्ठीहरू मेरो नाउँमा
धेरै दिन भो, किन आएन
सम्झेन उसले मलाई आजभोलि
किन-किन कहिल्यै सम्झेन
उसलाई माया गर्नेहरू अरू पनि
धेरै-धेरै होलान्, म भन्दा नि धेरै
उसको आँखामा आँखा जुधाउनेहरू पनि
सायद अरू पनि थुप्रै-थुप्रै होला नि
उसको मुटुभित्र रम्ने अरू पनि
थुप्र-थुप्र होलान्, म भन्दा नि बढी
उसको हेराइ मन पर्नेहरू अरू पनि
सायद कति-कति, थुप्रै-थुप्रै होला नि
आएन चिट्ठीहरू मेरो नाउँमा
धेरै दिन भो, किन आएन
सम्झेन उसले मलाई आजभोलि
किन-किन कहिल्यै सम्झेन
धेरै दिन भो, किन आएन
किन-किन कहिल्यै सम्झेन
Written by: Phiroj Shyangden
instagramSharePathic_arrow_out

Loading...