album cover
Ramjham Ramilo
Classical
Ramjham Ramilo was released on July 14, 1994 by Music Nepal as a part of the album Mero Phool
album cover
Release DateJuly 14, 1994
LabelMusic Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM128

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Ananda Karki
Ananda Karki
Performer
Roshi Shrestha
Roshi Shrestha
Performer
UshaKiran Adhikari
UshaKiran Adhikari
Performer
COMPOSITION & LYRICS
Mathur Kumar
Mathur Kumar
Composer, Lyrics

Lyrics

हे हे हे हे हे हे हो हो हो
रमझम रमाइलो भेटमा साथीहरूको साथमा
रमझम रमाइलो भेटमा साथीहरूको साथमा
जूनतारा चम्किदिन्छ पूर्णिमाको रातमा
मायालुको साथमा हो हो हो
रमझम रमाइलो भेटमा
मनमा उठेका भाव पोख्दै आफ्नो पनाले
मनमा उठेका भाव पोख्दै आफ्नो पनाले
लुक्दै बोलेका भाव कण्ठ नभैदिनाले
हे लाजै लाग्यो नि होला रे
लाजै लाग्यो नि होला रे
मायालुको साथले
मायालुको साथले
हो हो रमझम रमाइलो भेटमा
स्वीकार गरे सो वाचा भन्नै नसक्नाले
स्वीकार गरे सो वाचा भन्नै नसक्नाले
बितेको रात कति गन्नै नसक्नाले
एउटी परीलाई रिझाउन
हे एउटी परीलाई रिझाउन लाजै लाग्यो नि होला रे
मायालुको साथले हो हो हो
रमझम रमाइलो भेटमा साथीहरूको साथमा
रमझम रमाइलो भेटमा साथीहरूको साथमा
जूनतारा चम्किदिन्छ पूर्णिमाको रातमा
मायालुको साथमा हो हो हो
रमझम रमाइलो भेटमा
Written by: Mathur Kumar
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...