album cover
Udaan
Alternative Folk
Udaan was released on December 1, 2023 by Bahaav as a part of the album Udaan - Single
album cover
Release DateDecember 1, 2023
LabelBahaav
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM73

Music Video

Music Video

Credits

Lyrics

कस्तो परिवेशमा हामी हुर्केछौ?
समाजको सोचमा किन बन्धेको?
आफ्नो स्थान बनाउन कति सघंर्ष गर्नु म?
यस्तो रितीहरु कसले थालेको?
देख्छु म चारैतिर
अत्याचार सही, अत्याचार सही बसि
कोइ बोलिदिने नभाको?
की जिउनुनै अपराध हो?
कोइ बोलिदिने नभाको? उहु
जूनमा खुट्टा टेकी कति सालै अघि
गगन भ्रमण गर्ने बुद्धी बोकि
यहाँ तर पनि
थिचोमिचो चलि रहेछ
दृष्टिहिन भइसक्यौँ हामी, हामी
कोइ बोलिदिने नभाको?
की जिउनुनै अपराध हो?
कोइ बोलिदिने नभाको? उहु
कोइ बोलिदिने नभाको?
की जिउनुनै अपराध हो?
कोइ बोलिदिने नभाको?
की जिउनुनै अपराध हो?
ससांरको यस्तो कुराहरुले मलाई फरक पर्नेछैन
कोशिसमा जती बाधा आएपनि दिशाहीन म हुनेहैन
आसमान छुनेछु म
तैयार छु म
आसमान छुनेछु म
तैयार छु अब
कुनै निर्णय चाँहिदैन अब
म उडान को चरी हुँ
सबैको सिमित आदर्श तोडि
नयाँ क्षितिजतिर उड्ने छु
कुनै निर्णय चाँहिदैन अब
म उडान को चरी हुँ
सबैको सिमित आदर्श तोडि
नयाँ क्षितिजतिर उड्ने छु, उड्ने छु
Written by: Bahaav
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...