album cover
Nirasha
Alternative Folk
Nirasha was released on November 12, 2023 by Bahaav as a part of the album Nirasha - Single
album cover
Release DateNovember 12, 2023
LabelBahaav
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM135

Credits

PERFORMING ARTISTS
Bahaav
Bahaav
Performer
COMPOSITION & LYRICS
Bahaav
Bahaav
Songwriter

Lyrics

यो बित्दै जाने समयलाई, रोकुँ म कसरी?
केही छैन यसको प्रबन्ध, के गरु? कसरी?
अवस्था यस्तो नसुनिदिनेले
नबुझने कहिले पनि
जान्छु म त्यो ठाउँमा
सधैँ आफ्नो मनलाई सम्झाउन
कोही छैन - यहाँ
निराशाको जालैमा परेछु म
मन मेरो कति भारी
नसकी छु सास फेर्न
कोही छैन यहाँ
कोही छैन यहाँ
पर्खी बस्थेउ तिमी
यो हृदयको एउटा स्यानो कुनामा
नाच्न खोज्थेउ तिमी
यो भाग्यको एउटा धुर्त तालमा
कसले देख्न सक्थ्यो त्यो - नदेख्ने पिडालाई?
कस्ले रोक्न सक्थ्यो त्यो - असीम अन्धकारलाई?
कसले देख्न सक्थ्यो त्यो - नदेख्ने पिडालाई?
कस्ले रोक्न सक्थ्यो त्यो - असीम अन्धकारलाई?
प्रयाश गरेको मैले
तिमीलाई बचाउनु तिमीबाट तर
बाटो काटी हिँडिदियौ
मलाई छोडी हिँडिदियौ
किन? किन?
कोही छैन - यहाँ
निराशाको जालैमा परेछु म
मन मेरो कति भारी
नसकी छु सास फेर्न
कोही छैन - यहाँ
निराशाको जालैमा परेछु म
मन मेरो कति भारी
नसकी छु सास फेर्न
मन मेरो कति भारी
नसकी छु सास फेर्न
Written by: Bahaav
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...