album cover
Uda Timi
album cover
Uda Timi was released on December 13, 2019 by Simma Rai as a part of the album Uda Timi - Single
December 13, 2019
LabelSimma Rai
BPM89
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

जाऊ तिमी संसार हेर्न
जहाँ जहाँ छन् सपना तिम्रा
जाऊ तिमी संसार हेर्न
जहाँ जहाँ छन् सपना तिम्रा
त्यहीँ त्यहीँ पुग तिमी
उड तिमी, उड तिमी, उड तिमी
चरा भएर
रोक्दिन म तिमीलाई, माया बन्धन कहाँ हो र
रोक्दिन म तिमीलाई, माया बन्धन कहाँ हो र
फर्की आऊ न आऊ खुसी
फर्की आऊ न आऊ खुसी
पर्खनु पाप कहाँ हो र
उड तिमी, उड तिमी, उड तिमी
चरा भएर
आफैलाई नजिती त संसार कहाँ जितिन्छ र
आफैलाई नजिती त संसार कहाँ जितिन्छ र
पर्खिनेको आँखा नदी
पर्खिनेको आँखा नदी
आँसु कहाँ रित्तिन्छ र
उड तिमी, उड तिमी, उड तिमी
चरा भएर
Written by: Nhyoo Bajracharya, Shrawan Mukarung
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...