album cover
Maya Pheri
album cover
Maya Pheri was released on December 13, 2019 by Simma Rai as a part of the album Maya Pheri - Single
December 13, 2019
LabelSimma Rai
BPM114
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

भागिजाने मोह फेरि किन गाढा?
उर्ली आउँछ चाहना छिन् भरको
माया नसाँचेको हैन, निष्ठुरी बनेको हैन
बेसमयी भावनाहरु आउँछन यसै
बदलिरहन्छन्, बिलाउँछन् पलभरमै
त्यसैले बुझी बहकिने मन मायाका अनेक यि रङ्ग
वाचा नगाउने अब बेअर्थ बन्ने यी प्रीतिका गीतहरु
तर आज यो
साँझको हावाले, साँझको हावाले
यो जुनेली रातैले, जुनेली रातैले
तिमी, तिमी फेरि भन्छ यो मन, "माया, माया, माया"
तिमी, तिमी फेरि भन्छ यो मन, "माया, माया, माया"
सोंचे आखिर किन? यो माया फेरि किन?
तिमीमा यो के छ र? ब्युँझायौं रहर किन?
रुप हो घायल बनाउने, तर रुपैले फस्दिनथें
बोली नै भनौं भने, कैयौं आए मिठो बोल्ने
तर जब तिमी आउँछौं सामु
बहार यस्तो ल्याउछौं
नबोलेनि आँखाले नै हजारौं कुरा गरिदिन्छौ
आवाज दिन्छौ मायाको
र सायद अलिक जिस्किने बानीले, जिस्किने बानीले
धकाई हेरिदिनाले, धकाई हेर्ने बानीले
तिमी, तिमी फेरि भन्छ यो मन, "माया, माया, माया"
तिमी, तिमी फेरि भन्छ यो मन, "माया, माया, माया"
यो साँझको हावाले
यो जुनेली रातैले
यो साँझको हावाले, साँझको हावाले
यो जुनेली रातैले, जुनेली रातैले
तिमी, तिमी फेरि भन्छ यो मन, "माया, माया, माया"
तिमी, तिमी फेरि भन्छ यो मन, "माया, माया, माया"
तिमी, तिमी फेरि भन्छ यो मन, "माया, माया, माया"
तिमी, तिमी फेरि भन्छ यो मन, "माया, माया, माया"
Written by: Diwas Gurung, Simma Rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...