album cover
Siudo
35
Pop
Siudo was released on October 12, 2019 by Ekdev Limbu as a part of the album Siudo - Single
album cover
Release DateOctober 12, 2019
LabelEkdev Limbu
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM80

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Ekdev Limbu
Ekdev Limbu
Vocals
Yash Kumar
Yash Kumar
Music Director
Rikesh Gurung
Rikesh Gurung
Programming
COMPOSITION & LYRICS
Yash Kumar
Yash Kumar
Songwriter
PRODUCTION & ENGINEERING
Rikesh Gurung
Rikesh Gurung
Producer, Mastering Engineer, Mixing Engineer, Recording Engineer

Lyrics

सिउँदोमा कस्तो सिमाना कोरिछौ?
चाहेर पनि छेउमा आउन सकिन
सिउँदोमा कस्तो सिमाना कोरिछौ?
चाहेर पनि छेउमा आउन सकिन
भाग्यमै मेरो रहेनछौ तिमी
भाग्यमै मेरो रहेनछौ तिमी
जे गरे नि पाउनै सकिन
सिउँदोमा कस्तो सिमाना कोरिछौ?
चाहेर पनि छेउमा आउन सकिन
हतार गरिछौ, म आउन ढिला भो
खुशी देखिन्छौ, शायद तिम्रै रोजाइ हो
Mm, हतार गरिछौ, म आउन ढिला भो
खुशी देखिन्छौ, शायद तिम्रै रोजाइ हो
मुटु दुःखेझैँ लाग्यो, सहनै गाह्रो भो
खै के गरूँ, मैले सोच्नै सकिन
भाग्यमै मेरो रहेनछौ तिमी
भाग्यमै मेरो रहेनछौ तिमी
जे गरे नि पाउनै सकिन
भगवान्, तिम्रो कस्तो यो खेल हो?
सिन्दूर उही, लाइदिने हात फरक भो
भगवान्, तिम्रो कस्तो यो खेल हो?
सिन्दूर उही, लाइदिने हात फरक भो
धेरै सपना आउँथे परेलीमा बस्न
तिम्रै माया लाग्थ्यो, कहीँ भर परिन
भाग्यमै मेरो रहेनछौ तिमी
भाग्यमै मेरो रहेनछौ तिमी
जे गरे नि पाउनै सकिन
सिउँदोमा कस्तो सिमाना कोरिछौ?
चाहेर पनि छेउमा आउन सकिन
Written by: Yash Kumar
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...