album cover
Baadal
album cover
Baadal was released on March 1, 2024 by Purna Rai as a part of the album Baadal - Single
March 1, 2024
LabelPurna Rai
BPM113
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

आकाशैमा अनगिन्ती तारा
त्यो तारा वरिपरि छ
मेरो घर
नाचि रहने हावाको
वेग सारा
बाँची रहने आशै आशाको भर
मेरो मन अनि
छरिएको छ आकाशैमा
तिम्रो मन थियो एक
बढिएको छ बतासैमा
म बादल
म बादल
म बादल
म बादल
आकाशमा उडिरहने
हावासँग गुडिरहने
वालो डाँडा कति आए अब
पल्लो डाँडापारि जाने
जीवन हाम्रो बितिगयो
समयसँगै दौड्यौँ होला
कसैलाई चाँदी बनी दियौँ
कसैलाई झरी, मेरो रंग अनेक
दिन–रात
बरसन्छु म
बोकेर रिस र राग
म बादल
म बादल
उड्नेछु आकाशमा
खोजी हिँड्छु तिमीलाई
पाइनँ कतै पनि
तिमी रहिछौ मुटुमा नै
डुबेछु घाम बनेर
उड्दै आयौ जून फेरि
ताराहरू माझमा
खोज्ने गर्छु आफूलाई नै
उड्नेछु आकाशमा
खोजी हिँड्छु तिमीलाई
पाइनँ कतै पनि
तिमी रहिछौ मुटुमा नै
डुबेछु घाम बनेर
उड्दै आयौ जून फेरि
ताराहरू माझमा
खोज्ने गर्छु आफूलाई नै
Written by: Purna Rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...