album cover
BIRAM
987
Singer/Songwriter
BIRAM was released on November 15, 2022 by Purna Rai as a part of the album BIRAM - Single
album cover
Release DateNovember 15, 2022
LabelPurna Rai
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM134

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Purna Rai
Purna Rai
Performer
COMPOSITION & LYRICS
Purna Rai
Purna Rai
Songwriter

Lyrics

मेरो भावना, तिम्रो भावना बुझिन
तिम्रो मायाले मेरो माया बुझेन
तिमी आकाश भन्थौ, म उड्नै चाहिन
म धर्तीबाट सधैँ तिम्लाई हेर्नेछु
अर्को जन्म चैँ, माया, सँगै जिउन पाऊँ
केही वर्ष हैन, माया, जुनी बित्न पाऊँ
मेरो मस्तिष्कमा अझै पनि तिमी हाँसिरहन्छौ
तिम्रो मस्तिष्कमा म सधैँ हाँसिदिइरहुँला
तिमी हावाको वेगसरि उडी गयौ
म बादल बनी सधैँ तिम्लाई भेट्नेछु
ओ, अब चैँ मायाको कुरै नगरौँ
हुन्छ भने चैँ, माया, भो, कुरै नगरौँ
तिम्रो वियोगको व्यथा छ यो मेरो एक्लो मनभरि
तिमीले दिएका यादहरूमा बाँचिरहेछु म अझै पनि
सपनाहरू जस्तो लाग्थ्यौ तिमी र म सँगै साथ हुँदा
आज सपनै जस्तो लाग्न थाल्यो तिमीले छाडि मलाई दिँदा
तिमी कहाँ छौ? कता छौ?
म त्यहीँ छु, ठिकै...
Written by: Purna Rai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...