album cover
Maryo
92
Pop
Maryo was released on February 3, 2011 by Karma Band as a part of the album Very Best of Karma
album cover
Release DateFebruary 3, 2011
LabelKarma Band
LanguageHindi
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM120

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Karma Band
Karma Band
Performer
COMPOSITION & LYRICS
Karma Band
Karma Band
Songwriter
Surendra Man Singh
Surendra Man Singh
Songwriter

Lyrics

मार्यो, जिउदै मार्यो, जिउदै मार्यो तिम्रो बोलिले, ओ
मार्यो, जिउदै मार्यो, जिउदै मार्यो तिम्रो बोलिले, ओ
किन पर्छ यो साझ, किन हुदो हो रात?
कतै लाग्ने हो कि मलाई तिम्रो मात?
किन पर्छ यो साझ, किन हुदो हो रात?
कतै लाग्ने हो कि मलाई तिम्रो मात?
छुटिन गार्हो, अति सार्हो, भोलि भेटै है
Whoa, whoa, whoa, oh, whoa-oh, whoa-oh
किन माया लाउनु, किन एकान्तमा भेट्नु?
यदि पाप होइन भने किन डराई हिड्नु?
किन माया लाउनु, किन एकान्तमा भेट्नु?
यदि पाप होइन भने किन डराई हिड्नु?
म त भन्छु, माया गर्छु, सधैं तिमीलाई
Whoa, whoa, whoa, oh, whoa-oh, whoa-oh
मार्यो, जिउदै मार्यो, जिउदै मार्यो तिम्रो बोलिले, ओ
मार्यो, जिउदै मार्यो, जिउदै मार्यो तिम्रो बोलिले, ओ
मार्यो, जिउदै मार्यो, जिउदै मार्यो तिम्रो बोलिले, ओ
मार्यो, जिउदै मार्यो, जिउदै मार्यो तिम्रो बोलिले, ओ
जिउदै मार्यो तिम्रो बोलिले, ओ
जिउदै मार्यो तिम्रो बोलिले, ओ
जिउदै मार्यो तिम्रो बोलिले
Written by: Karma Band, Surendra Man Singh
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...