album cover
Sadhaibhari
2
World
Sadhaibhari was released on January 1, 1999 by Music Nepal as a part of the album Aaroha
album cover
AlbumAaroha
Release DateJanuary 1, 1999
LabelMusic Nepal
LanguageHindi
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Credits

PERFORMING ARTISTS
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Lead Vocals
COMPOSITION & LYRICS
Sachin Singh
Sachin Singh
Composer
Dinesh Adhikari
Dinesh Adhikari
Lyrics
Prakash Gurung
Prakash Gurung
Composer
Navaraj Lamsal
Navaraj Lamsal
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

सधैँभरि तिम्रै मात्र हुनुपर्छ मैले भने
मायाको त के कुरा भो गाली पनि गर्छु म त
मायाको त के कुरा भो गाली पनि गर्छु म त
फूल मात्रै कहाँ हो र मभित्र छ आँधी पनि
तिमीलाई खुसीसँगै व्यथा पनि दिन्छु म त
सधैँभरि तिम्रै मात्र हुनुपर्छ मैले भने
मनै त हो कहिले तिमी रिसाउँदा खुसी हुन्छ
कैले त्यसै तिमीलाई सताउने मन हुन्छ
हो मनै त हो कहिले तिमी रिसाउँदा खुसी हुन्छ
कैले त्यसै तिमीलाई सताउने मन हुन्छ
मनको त्यही चाहनाले तिमीलाई चुम्छु म त
मनको त्यही चाहनाले तिमीलाई चुम्छु म त
लजाउने तिम्रा सबै बानीभरि खुल्छु म त
सधैँभरि तिम्रै मात्र हुनुपर्छ मैले भने
मेरो माया कहिलेकाहीँ अन्यायमा पनि फुल्छ
पाप–पुण्यभन्दा धेरै तल–माथि पनि डुल्छ
हो मेरो माया कहिलेकाहीँ अन्यायमा पनि फुल्छ
पाप–पुण्यभन्दा धेरै तल–माथि पनि डुल्छ
त्यही मायाको नाम दिँदै तिमीलाई थुन्छु म त
त्यही मायाको नाम दिँदै तिमीलाई थुन्छु म त
जाडो लाग्दा तिमीलाई हिउँसरि हुन्छु म त
सधैँभरि तिम्रै मात्र हुनुपर्छ मैले भने
मायाको त के कुरा भो, गाली पनि गर्छु म त
मायाको त के कुरा भो, गाली पनि गर्छु म त
फूल मात्र कहाँ हो र मभित्र छ आँधी पनि
तिमीलाई खुसी सँगै व्यथा पनि दिन्छु म त
सधैँभरि तिम्रै मात्र हुनुपर्छ मैले भने
Written by: Dinesh Adhikari, Navaraj Lamsal, Prakash Gurung, Sachin Singh
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...