Şarkı sözleri

(Church-Church-Church) (Churchil दाइ in the beat) Yeah पैसा (पैसा) तँसँग, mm-hm पैसा मसँग, yeah पैसा (पैसा) तँसँग, mm-hm पैसा मसँग, yeah पैसा (पैसा) तँसँग, mm-hm पैसा मसँग, yeah पैसा (पैसा) तँसँग, mm-hm पैसा मसँग, yeah पैसा छ dough, overload cash flow Bro, भइसकेँ बोर, गनी नसकिने भो (हो) पैसाको बोट, पैसा जडेको कोट मेरो हाँसेर बिताइदे आजभोलिको नसोच, केटो पैसा तँसँग, mm-hm पैसा (पैसा) मसँग, yeah पैसा तँसँग, mm-hm पैसा (पैसा) मसँग, yeah धनी, ठूलो, छोड कुरो, money कुरो बोल ठूलो भनी डुबो, पोल खुलो, अनि बुझो, सोच कुरो Ambani को Antilia मा खोलिदिन्छु पेन्टीखाना पैसा यति धेरै, सोल्टी, कमाएरै senti भा म आयो पैसा, गयो पैसा, धेरै आयो, थोरै लैजा खायो पैसा, हगो ऐसा, बेचे आउँछ Mona Lisa Steve Jobs, better not fuck with me धेरै, 'cause किन्दिन्छु तेरो all कम्पनी फेरि म पैसा तँसँग, mm-hm पैसा (पैसा) मसँग, yeah पैसा तँसँग, mm-hm पैसा (पैसा) मसँग, yeah Shah Rukh लाई लोन भाक, Salman को donor म पैसाको गोलमाल, वाणिज्यको owner म साँच्चिकै भनेको कुरो सुन्दा फेरि ठट्टा लाछ चन्द्रमामा जग्गा मेरो, धनी पुर्जा पक्का भाछ पाँचदेखि दश, बीस, सय, पचास, मस्ती सक्यो? ल, पर्खि, प्रिन्ट हुन्छ पर्सि Facebook र Insta, यो Twitter को चिन्ता भन्, कति लाग्छ पैसा यो तीनटैलाई किन्दा, हँ? पैसा तँसँग, mm-hm पैसा (पैसा) मसँग, yeah पैसा तँसँग, mm-hm पैसा (पैसा) मसँग, yeah Bezos नै ऋणमा जब छिर्छु म scene मा भाइ, Chaudhary लाई सिङ्गै पचाइदिन्छु एकछिनमा Musk Elon ले Tesla लाई कतिमा पो बेच्ला? भन्, त्यस्ता मुला किन्ने पैसा बोकी हिँड्छु जेबमा Louis Vuitton, Zara, यो Gucci र Prada को उठाउँछु म भाडा सधैँ America जाँदा यो Andrew को Tate अनि Billy भाइको gate पनि जोडी मेरो नेटजति पुग्दैन भेट्न नि Jeff पनि बेच, कति त्यसपछि पनि अझै Days कति लाग्छ तँलाई याँ पुग्न? Decades जति हाँ, हाँ, त्यति पैसा छ, bro पैसा तँसँग, mm-hm पैसा मसँग, yeah पैसा तँसँग, mm-hm पैसा मसँग, yeah पैसा तँसँग, mm-hm पैसा मसँग, yeah पैसा तँसँग, mm-hm पैसा मसँग, yeah
Writer(s): Kushal Pokhrel Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out