音乐视频

音乐视频

制作

出演艺人
Adrian Pradhan
Adrian Pradhan
表演者
作曲和作词
Adrian Pradhan
Adrian Pradhan
词曲作者

歌词

केही होस् यस्तो साथी
सुख-दुःख बुझि दिने
मनको कुरा मनैबाट
विश्वास गरी दिने भनि देने
केही होस् यस्तो साथी
सुख-दुःख बुझिदिने
मनको कुरा मनैबाट
विश्वास गरी दिने भनि देने
दुःख पर्दा नजिक आई
उसले मलाई भनि दियोस्
"तिमीलाई अहिले कस्तो छ?" भनि
उस्ले मलाई सोधि दियोस्
म रुदा नि नजिक आई
आँशु मेरो पुछि दियोस्
दुःखसुख सबै कुरा
आफ्नै सम्झि साटि दियोस्
केही होस् यस्तो साथी
सुख-दुःख बुझि दिने
एक्लै छंदा नजिक आई
"म छु नि भनि" दिने
साह्रो-गाह्रो पर्दा खेरी
आफ्नै सम्झि सुनि दिने
दिल जली पिडा बोक्दा
मलम-पट्टि गरी दिने
जीवन यत्रा भरी मेरो
सहयात्री बनी दिने
केही होस् यस्तो साथी
सुख-दुःख बुझि दिने
मनको कुरा मनैबाट
विश्वास गरी दिने भनि देने
Written by: Adrian Pradhan
instagramSharePathic_arrow_out

Loading...