類似的歌曲
積分
出演艺人
Brijesh Shrestha
配音歌手
Beyond
配音歌手
作曲和作词
Beyond
作词
制作和工程
Beyond
制作人
歌詞
रिसाउँछौ, हो, रिसाउँछौ, हो, रिसाउँछौ किन?
रिसाउँछौ, हो, रिसाउँछौ, हो, रिसाउँछौ किन?
Mm, मेरी माया डल्ली-डल्ली
नहिँड्नुपर्ने हल्लीहल्ली
मेरी मायाको नखराको चर्चा गल्ली-गल्ली
मेरी माया डल्ली-डल्ली
नहिँड्नुपर्ने हल्लीहल्ली
मेरी मायाको नखराको चर्चा गल्ली-गल्ली
जब-जब म बोल्न खोज्छु मायाको बारेमा
तब-तब किन तातिन्छौ तिमी त्यसै हावामा?
भन, भन
रिसाउँछौ, हो, रिसाउँछौ, हो, रिसाउँछौ किन?
मलाई हेरी रिसाउँछौ, हो, रिसाउँछौ, हो, रिसाउँछौ किन?
डल्ली-looking bomb, किन drama?
बुझ्नै गाह्रो तिमीलाई
Hit me so hard like a hammer
Whoa, whoa, whoa
I'm in love, in love, in love
So in love, in love, in love
She so fine to love, to love
She crazy, but I'm in love
I know that you want me
You know that you need me
I can be the one completely (oh, oh)
You're a star, you know that
Flower with a gun, and
You can shoot a man down, deadly, yeah
(मेरी माया डल्ली-डल्ली) रिसाउँछौ, हो, रिसाउँछौ, हो, रिसाउँछौ किन?
(मेरी मायाको नखराको...) रिसाउँछौ, हो, रिसाउँछौ, हो, रिसाउँछौ किन?
रिसाउँछौ, हो, रिसाउँछौ, हो, रिसाउँछौ किन?
रिसाउँछौ, हो, रिसाउँछौ, हो, रिसाउँछौ किन?
Mm, मेरी माया डल्ली-डल्ली
नहिँड्नुपर्ने हल्लीहल्ली
मेरी मायाको नखराको चर्चा गल्ली-गल्ली
मेरी माया डल्ली-डल्ली
नहिँड्नुपर्ने हल्लीहल्ली
मेरी मायाको नखराको चर्चा गल्ली-गल्ली
रिसाउँछौ, हो, रिसाउँछौ, हो, रिसाउँछौ किन?
रिसाउँछौ, हो, रिसाउँछौ, हो, रिसाउँछौ किन?
Writer(s): Asish Sahi
Lyrics powered by www.musixmatch.com