歌詞

आहै, मीठो तिम्रो मुस्कानैमा माया तिम्रो मुहारैमा मन मेरो उड्यो है कहाँ-कहाँ हे कान्छा, आहै आहै, मीठो तिम्रो मुस्कानैमा लजालु त्यो हेराइमा मन मेरो उड्यो है कहाँ-कहाँ हे कान्छी, आहै सरर हावामा मन खोली नाचिदिने चञ्चली मेरी सानी है मुसुक्कै हाँसेर छिनैमा रिसाइदिने नक्कली मेरी सानी है मन्द-मन्द मादलुको तालसँगै घिन्घिन्तामा, बरै, हो ओ, बरै, हो उडीउडी बादलुको वेगसँगै चरी भई रमाउँछु म यी दुई आँखामा सतरङ्गी सपना बोकी तिमीलाई पर्खिन्छु म सुरिलो त्यो मुरलीको धुनसँगै मन चोरी लाग्यो, बरै, हो बरै, हो आहै, मीठो तिम्रो मुस्कानैमा माया तिम्रो मुहारैमा मन मेरो उड्यो है कहाँ-कहाँ हे कान्छा, आहै आहै, मीठो तिम्रो मुस्कानैमा लजालु त्यो हेराइमा मन मेरो उड्यो है कहाँ-कहाँ हे कान्छी, आहै
Writer(s): Himalayan Music Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out