積分
演出藝人
Aruna Lama
演出者
詞曲
Deepak Jangam
作曲
Narendra Raj Prasai
作詞
製作與工程團隊
Music Nepal
製作人
歌詞
विरहले रोएको रातमा
तिर्सनाले छोएको छातिमा
सधैं नजलाऊ मलाई
मुटु दुखेको बेलामा
सधैं नजलाऊ मलाई
मुटु दुखेको बेलामा
विरहले रोएको रातमा
तिर्सनाले छोएको छातिमा
सधैं नजलाऊ मलाई
मुटु दुखेको बेलामा
सधैं नजलाऊ मलाई
मुटु दुखेको बेलामा
मायाको डोरी बाट्दैथे
पराई आँखाले काटेछ
मायाको डोरी बाट्दैथे
पराई आँखाले काटेछ
हुरी बतासलाई छेक्दैथे
हुरी बतासलाई छेक्दैथे
बिचैमा पर्दा फाटेछ
विरहले रोएको रातमा
तिर्सनाले छोएको छातिमा
सधैं नजलाऊ मलाई
मुटु दुखेको बेलामा
सधैं नजलाऊ मलाई
मुटु दुखेको बेलामा
जिन्दगी परेछ आँधीमा
भुमरी भित्रको यात्रामा
जिन्दगी परेछ आँधीमा
भुमरी भित्रको यात्रामा
तिमीसंग हाँसेको यो जीवन
तिमीसंग हाँसेको यो जीवन
रोइदियो सबैको माँझमा
विरहले रोएको रातमा
तिर्सनाले छोएको छातिमा
सधैं नजलाऊ मलाई
मुटु दुखेको बेलामा
सधैं नजलाऊ मलाई
मुटु दुखेको बेलामा
विरहले रोएको रातमा
तिर्सनाले छोएको छातीमा
सधैं नजलाऊ मलाई
मुटु दुखेको बेलामा
सधैं नजलाऊ मलाई
मुटु दुखेको बेलामा
Written by: Deepak Jangam, Narendra Raj Prasai