Lyrics

टिलिलिलि ट्याप्पै तिम्रै भयो मन Mmm, यादमा तिम्रै, साइँला गाइदिन्छु मायाको गीत यो, लैबरी ओ, हो, हो, हो-हो हो, हो, हो, हो-हो, हो, हो (हे, हे) ओ, हो, हो, हो-हो हो, हो, हो, हो-हो, हो, हो टिलिलिलि ट्याप्पै चोरी गयो मन गोधूलि साँझमा, साइँली लजालु तिम्रो त्यो बानीमा, लैबरी ओ, हो, हो, हो-हो हो, हो, हो, हो-हो, हो, हो (मन लोलियो) ओ, हो, हो, हो-हो हो, हो, हो, हो-हो, हो, हो आकाशमा नौलाखे तारा सिमटिए थियो आँखैमा सारा झिलिमिली सहर वरिपरि सैयौँ छ रङ्ग बतासमा बेग्लै तरङ्ग झिलिमिली गाउँघर टिलिलिलि ट्याप्पै, साथीभाइ साथै नाचौँ ल, हाँसौँ ल, सरररररर जुनकिरी त्यो तारासरि टिमटिमाउँछ त्यो डाँडाभरि झिलिमिली गाँउघर भोलिको भर के छ र, सानी? जे छ आज खोलिदिए हुने झिलिमिली सहर टिलिलिलि ट्याप्पै, साथीभाइ साथै नाचौँ ल, हाँसौँ ल, सरररररर
Writer(s): Nikhita Thapa Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out