Music Video

Bipul Chettri - Deorali Darah
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Bipul Chettri
Bipul Chettri
Lead Vocals
COMPOSITION & LYRICS
Bipul Chettri
Bipul Chettri
Songwriter
PRODUCTION & ENGINEERING
Bipul Chettri
Bipul Chettri
Producer

Lyrics

देउराली डाँडाको शीतल हावामा सारा जङ्गल नै नाच्यो है तिमीबिनाको जिन्दगानी म कसरी नै त काटुम् है? रेलमा चढी म जानेछु टाढा छाडी यो सबै यो संसार आउने दिनको आशा राखी म अगि बढेछु त्यो पारि जिउन फेरि मन लाग्यो आ-हा-हा, आ-हा-हा जति हिँडे उति टाढा लाग्छ पुग्न त्यहाँ, हेर न दिन ढलिसक्यो तिम्रै कल्पनाको समुन्द्रमा डुबिरहने कस्तो यो मनको खाँचो? अब त पुग्नेछ मेरो यो इच्छा अब त पाउनेछु गरेको प्रतीक्षा, माया दुनियाँको यो मोहमायामा मलाई धेरै नअल्झाऊ है एउटै भएको जिन्दगानी म जसरी नै त काटुम् है रेलमा चढी म जानेछु टाढा छाडी सबै यो घरबार तिमीलाई पाउने आशा राखी म अगि बढेछु त्यो पारि जिउन फेरि मन लाग्यो आ-हा-हा, आ-आ, आ-हा लाग्यो जिउन मन अब आ-हा-हा, आ-हा-हा
Writer(s): Bipul Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out