Lyrics

आकाशभरि नौलाखे तारा आकाशभरि नौलाखे तारा झलल बलिरहेछौ है तिमी कति टाढा सुनसान छ यहाँ चारैतिर सुनसान छ यहाँ चारैतिर त्यो पारि गाँवैमा बिजुली बत्ती जलेछ झलल-लल-लल-लल-लल-लल झलल-लल-ललल-लल हावा चल्यो यहाँ सरर हावा चल्यो यहाँ सरर सरर हावा चल्यो, हल्लाइदियो पीपल रूख रातकी रानी फुलेछ यहाँ रातकी रानी फुलेछ यहाँ मगमगे बास्ना चारैतिर छरिएछ जहाँ जीवन यसै बित्ने हो कि? जीवन यसै बित्ने हो कि? अधूरो जीवन यो, अधूरो बित्ने हो कि? आकाशभरि नौलाखे तारा आकाशभरि नौलाखे तारा झलल बलिरहेछौ है तिमी कति टाढा झलल-लल-लल-लल-लल-लल झलल-लल-ललल-लल झलल-लल-लल-लल-लल-लल झलल-लल-ललल-लल झलल-लल-ललल-लल-लल-लल झलल-लल-ललल-लल
Writer(s): Bipul Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out