Credits
PERFORMING ARTISTS
Anju Panta
Lead Vocals
COMPOSITION & LYRICS
Shree Krishna Bam Malla
Composer
Bikash Pun
Lyrics
Songtexte
कति खुसी हुन्छु होला जिन्दगीमा तिमी आए
कति खुसी हुन्छु होला जिन्दगीमा तिमी आए
मन परेको मान्छेसँग सँगै जुनी काट्न पाए
सँगै जुनी काट्न पाए
कति खुसी हुन्छु होला
तिम्रो लागि यो मुटुमा केवल एउटा ठाउँ छ
तिम्रो लागि यो मुटुमा केवल एउटा ठाउँ छ
गहिरिएर हेर तिमी जहाँ तिम्रै नाउँ छ
गहिरिएर हेर तिमी जहाँ तिम्रै नाउँ छ
जहाँ तिम्रै नाउँ छ
कति माया गर्छु होला
मुटुभरि तिमी छाए
डर लाग्छ भन्न पनि "तिमीलाई माया गर्छु"
डर लाग्छ भन्न पनि "तिमीलाई माया गर्छु"
तिमीलाई हेरी बाँचेको छु, तिम्रै लागि मर्छु
तिमीलाई हेरी बाँचेकी छु, तिम्रै लागि मर्छु
तिम्रै लागि मर्छु
कति फरक हुन्छु होला तिम्रो काखमा बस्न पाए
मन परेको मान्छेसँग सँगै जुनी काट्न पाए
सँगै जुनी काट्न पाए
कति खुसी हुन्छु होला
Written by: Bikash Pun, Shree Krishna Bam Malla

