Letra

तिमी नै यो मनले चाहेको यो मनले रोजेको एक मीठो धुन तिमीले यो जीवनमा आएर रङ्गाइदियौ सपनाहरू सबै नै मेरो तिमी नै यो मनले चाहेको यो मनले रोजेको एक मीठो धुन तिमीले यो जीवनमा आएर रङ्गाइदियौ सपनाहरू सबै नै मेरो हिजोसम्म एक्लै, खै, कहाँ म एकान्तमा रुँदै थिएँ, किन होला? कोलाहलमा हराउने यो मन आज तिमीलाई नै खोज्दै छ, किन होला? हिजोसम्म एक्लै, खै, कहाँ म एकान्तमा रुँदै थिएँ, किन होला? कोलाहलमा हराउने यो मन आज तिमीलाई नै खोज्दै छ, किन होला? तिमीले यो जीवनमा आएर रङ्गाइदियौ सपनाहरू सबै नै मेरो टाढा हुँदाखेरि एकैछिन तिमी यो मन रुन्छ, खै, किन, म बुझ्न सक्दिन सम्बन्ध कस्तो यो गहिरो हाम्रो? अन्तिम साससम्म याद रहने भो हिजोसम्म एक्लै, खै, कहाँ म एकान्तमा रुँदै थिएँ, किन होला? कोलाहलमा हराउने यो मन आज तिमीलाई नै खोज्दै छ, किन होला? तिमी नै यो मनले चाहेको यो मनले रोजेको एक मीठो धुन तिमीले यो जीवनमा आएर रङ्गाइदियौ सपनाहरू सबै नै मेरो
Writer(s): Manzil Bikram K.c Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out