album cover
Adhar
128
World
Adhar was released on January 1, 2014 by Albatross Nepal as a part of the album Ma Ra Malai
album cover
Release DateJanuary 1, 2014
LabelAlbatross Nepal
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM144

Credits

PERFORMING ARTISTS
Albatross
Albatross
Performer
COMPOSITION & LYRICS
Albatross
Albatross
Composer
Shirish Dail
Shirish Dail
Lyrics

Lyrics

आँखा उघार्ने बेला भो
निन्द्राबाट जाग्ने बेला भो
रुमल्लिए नौलो धारणा लिएर
रुमल्लिए नौलो दिशा तिर
रुमल्लिए नौलो धारणा लिएर
रुमल्लिए
अब त भनिदेउ तिमी मेरो
बोलीत देउ
शब्द केलाउ
अब त भनिदेउ तिमी मेरो
बोलीत देउ, बोलित देउ
दृष्टि तिखार्ने बेला भो
सोचाइलाई सुधार्ने बेला भो
रुमल्लिए नौलो धारणा लिएर
रुमल्लिए नौलो दिशा तिर
रुमल्लिए नौलो धारणा लिएर
रुमल्लिए
अब त भनिदेउ तिमी मेरो
बोलीत देउ
शब्द केलाउ
अब त भनिदेउ तिमी मेरो
बोलित देउ, बोलित देउ, बोलित देउ
समस्याको समाधान उत्तर दक्षिण
आधारै भईदेउ हामी
आधार म बनिदिन्छु तिम्रो
समस्याको समाधान उत्तर दक्षिण
आधारै भईदेउ हामी
आधार म बनिदिन्छु तिम्रो
आँखा छोपी अन्धो बनाइ
सत्यलाई बिउलाई
(कस्ले कस्लाई) के भन्छ भने?
मरु भने काल आयो मरे पनि के नै पायो
नबनाइ आँखा छोपी अन्धो बनाइ
सत्यलाई बिउलाई
कस्ले कस्लाई के भन्छ भने
मरु भने काल आयो मरे पनि के नै पायो
नबनाइ
सम्पूर्ण पृथ्वीको
सम्पूर्ण पृथ्वीको
सम्पूर्ण सृस्टिको
सम्पूर्ण सृस्टिको
Written by: Albatross, Shirish Dail
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...