album cover
Koshish
191
World
Koshish was released on January 1, 2007 by Albatross Nepal as a part of the album Jo Jas Sanga Sambandhit Chha - EP
album cover
Release DateJanuary 1, 2007
LabelAlbatross Nepal
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM86

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Albatross
Albatross
Performer
COMPOSITION & LYRICS
Albatross
Albatross
Composer
Shirish Dail
Shirish Dail
Lyrics

Lyrics

सोचेर मलाई भनन हामी यो कहाँ छौ
हामीले गर्न सके जती हामी त्यहाँ छौ
गरेर के नै गर्न सकिन्छ यहाँ
कोशिश गरे मात्र नै त केही फल पाइन्छ
तिमी जाउ पछी नहेरी अघि बढ
पाउनेछौ मलाई नै हरघडी
नदेउ तिमी मौका अरुलाई
हातै तान्न खोज्नेहरु
पिडाले सिकाउछ हामीलाई महत्व जीवनको
दुःख र अनुभव एकै हुन, भन्नलाई सजिलो
बितेका कुरा भुत भए खनेर पाइन्न
कोशिश गरे मात्र नै त केही फल पाईन्छ
तिमी जाउ पछी नहेरी अघि बढ
पाउनेछौ मलाई नै हरघडी
नदेउ तिमी मौका अरुलाई
हातै खान खोज्नेहरु
तिमी जाउ पछी नहेरी अघि बढ
पाउनेछौ मलाई नै हरघडी
नदेउ तिमी मौका अरुलाई
हातै खान खोज्नेहरु
हिमालको चिसो हावा मलाई छोडि गयो
हिमालको चिसो हावा मलाई छोडि गयो
हिमालको चिसो हावा मलाई छोडि गयो
हिमालको चिसो हावा
Written by: Harmanjeet, Prem Dhillon
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...