album cover
Pari
16
Rock
Pari was released on April 11, 2020 by Karma Band as a part of the album Karma
album cover
AlbumKarma
Release DateApril 11, 2020
LabelKarma Band
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM85

Credits

PERFORMING ARTISTS
Karma Band
Karma Band
Performer
COMPOSITION & LYRICS
Surendra Man Singh
Surendra Man Singh
Songwriter

Lyrics

Huh
यहीं कतै आकाशमुनि छौ की तिमी?
कुनै गगन तल झुम्दै छौ की तिमी?
म चन्द्रमा भए तिमीलाई हेर्न आउँथेँ
तारा भए आँखामा म जगमगाउँथेँ (Yeah)
शीतल हावा तिमीसँग जिस्किन्छ होला
अँधेरीमा रात तिमीसँग बोल्छ होला
म हावा भए तिम्रो प्रीतलाई छुन्थेँ
यदि साँझ भए तिमीसँग म हुन्थेँ (Yeah)
फूलहरू तिम्रो लागि फूल्छ होला
कोइलीले मिठो भाका सुनाउँछ होला
म पुतली भएँ सधैँ मुटुमा छुन्थेँ
माहुरी भए तिम्रो वरिपरि म हुन्थेँ (Yeah)
तिमी मेरी परी हौ
तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
Written by: Surendra Man Singh
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...