album cover
Hassa
338
Hip-Hop/Rap
Hassa was released on December 16, 2020 by 5:55 Records as a part of the album Hassa - Single
album cover
Release DateDecember 16, 2020
Label5:55 Records
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM70

Credits

PERFORMING ARTISTS
Chirag Khadka
Chirag Khadka
Performer
COMPOSITION & LYRICS
Chirag Khadka
Chirag Khadka
Songwriter

Lyrics

हाँस, हाँस
Yeah, ay
This is ५:५५
Yeah (hey, hey)
जिन्दगी धेरै नै हाँसउठ्दो
(जिन्दगी धेरै नै हाँसउठ्दो)
सपना सबै त्यो साँच्नु थ्यो
(सपना सबै त्यो साँच्नु थ्यो)
अर्थ के नै छ र बाँच्नुको?
(अर्थ के नै छ र बाँच्नुको?)
Main point भन्या हाँस्नु हो
Main point भन्या हाँस्नु हो
जिन्दगी धेरै नै हाँसउठ्दो (yeah)
सपना सबै त्यो साँच्नु थ्यो (yeah, साँच्नु थ्यो)
अर्थ के नै छ र बाँच्नुको? (Yeah, बाँच्नुको)
Main point भन्या हाँस्नु हो, yeah
Yeah, जिन्दगीको बाटो मिलाउँदा-मिलाउँदै दिशाहरू आफै बद्लिँदै छन् (yeah)
सपनाहरू नि धेरै थे बोकेको, बिस्तारै-बिस्तारै सकिँदै छन्
पैसा मात्र ठूलो कुरा हैन, फेरि पैसाजस्तो शक्ति केहीमै छैन (छैन)
त्यही पैसाकै पछि लागेर होला सबै पैसाकै लागि यहाँ मकिँदै छन्
कुरा राम्ररी बुझे हुन्थ्यो, राम्रो कुरा यहाँ कसले सुन्थ्यो?
आनन्दले अघि जाने हो भने त्यो घडीको सुई हाम्रो पछि कुद्थ्यो
राम्रो कुरा मात्र गर्ने हो भने यहाँ कालो बादलहरू सबै खुल्थ्यो
सबैको राम्रै सोच हुने भाको भए गोबरमा समेत त्यहाँ फूल फुल्थ्यो
जन्-जन्मेपछि हामी अवश्य मर्छौँ, मरेपछि फेरि के? (के?)
हिँड्-हिँडेपछि हामी अवश्य लड्छौँ, लडेपछि फेरि के? (के?)
इच्छा-आकाङ्क्षालाई पूरा गर्छौँ, गरेपछि फरि के? (के?)
यही नै चलिरहन्छ every day (yeah), हाम्लाई घुमाइरहन्छ जिन्दगीले
यो डल्लोबीचमा बसेर कसेर सोच्नै भ्याको छैनौ तिमीले
एउटै कुरामा नै बारम्बार अड्केर, भड्केर, past लाई बिर्सिदे
लामो सास फेरेर, सबतिर हेरेर एकछिनलाई आँखा नि चिम्लिदे
यो धर्तीको हामी त साधारण मान्छे हो, साँच्चिकै alien छ भने के? हँ?
गहिरो कुराहरू कत्ति छन् (yeah, yeah), सोच्न थाल्यो भने अति छन्
हामी मात्र हैन universe मा, planet हरू अरू कत्ति छन् (कति हो कति)
अरबौँ यस्ता धर्ती छन् (कति हो), चम्किलो त्यो बत्ति झन् (कति हो कति)
जत्ति हिँड्याहिँड्यै गरे पनि फेरि त्यही ठाउँमै गएर अड्किन्छम्
कत्ति कुरा तिम्ले देखेकै छैनौ, कत्ति आवाज तिम्ले सुनेकै छैनौ (yeah)
एउटै प्रश्नको छ उत्तर नै सयौँ (yeah), उत्तर भेटेपछि प्रश्न झन् कैयौँ (yeah)
सब कुरा बुझेर आको नि हैनौँ (हैन), बुझ्नलाई लाग्छ यहाँ समय नि महिनौँ (हैन?)
यतिकै भनेर बुझ्दैनौ किनकि तिमी त त्यहाँसम्म पुगेकै छैनौ (छैन, छैन)
बुझिराछौ मैले भनेको? यो पृथिवी कसरी बनेको (सुन्)
कसले छुट्टाइदिने अर्थ किन छुट्टा वर्ग यहाँ धनी र गरीबको? (हाँ? किन?)
कसले देखेको छ स्वर्ग को जान्छ? यहाँ नर्क छैन आत्मा मरेको (को?)
"यो जिन्दगी भनेको के हो?" दिमागमा प्रश्न छ हरेकको (yeah, yeah, छ, छ)
आफआफ्नो बहाना अनेकौँ (yeah)
पाइँदैन केही पनि चाहना गरेको (no)
चलिरहन्छ सुई घडीको (yeah)
खाली गिदी खोपडीको (हो)
बुझ्न सक्छौ तिम्ले गहिरो कुरा यदि गहिराइमा डुबेर सोचे पो (सोच)
ध्यान देर खोइ त सोचेको? (सोच) सोचिराछौ फेरि 'सोच' के हो (सोच)
सोचभित्र डुबी, सोचभित्र पुगी आफ्नै खोज खै त गरेको? (खै?)
त्यही सोचहरू फेरि बोझ हुँदै लाग्ला सोचहरूमै डढेलो (है)
फेरि दोषहरूजति आफैलाई जति होस गरे पनि लडेको (लहै)
ढोका सब बन्द छ, जीतको यहाँ गन्ध छ
तातियो कन्चट, सपना पन्चट
गाह्रो झन् झन्झट, मरिन्छ अन्ततः
"Yo, yo" गर्दैमा यहाँ rap गीत बन्छ त?
जहिले नि मन खुम्चाई नबस
समात, समात, नखस
आत्तिएर हुँदैन, नडराऊ, नतर्स
नकराऊ, निरन्तर छ नि सङ्घर्ष
जि-जि-जिन्दगी धेरै नै हाँसउठ्दो
सपना सबै त्यो साँच्नु थ्यो (yeah, yeah)
अर्थ के नै छ र बाँच्नुको?
Main point भन्या हाँस्नु हो (yeah)
जिन्दगी धेरै नै हाँसउठ्दो
सपना सबै त्यो साँच्नु थ्यो
अर्थ के नै छ र बाँच्नुको?
Main point भन्या हाँस्नु हो
हाँस, हाँस
हाँस, हाँस
हाँस, हाँस, yeah
हाँस, हाँस
हाँस, हाँस, yeah
हाँस, हाँस
Written by: Chirag Khadka
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...