album cover
Mero Mann
33
Pop
Mero Mann was released on May 12, 2003 by Sugam Pokharel as a part of the album Highway
album cover
AlbumHighway
Release DateMay 12, 2003
LabelSugam Pokharel
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM89

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Sugam Pokharel
Sugam Pokharel
Performer
COMPOSITION & LYRICS
Sugam Pokharel
Sugam Pokharel
Composer
PRODUCTION & ENGINEERING
Music Dot Com
Music Dot Com
Producer

Lyrics

Oh, whoa
(Yeah)
मेरो मन कहिले आँधी बनेर आउँछ, बादल बनेर छाउँछ
फेरि कहिले खुशीले रमाउँछ, आफैमा हराउँछ
एउटै मन छ, कहिले घाम, कहिले पानी, पानी (पानी) बनेर आउँछ
एउटै मन छ, कहिले घाम, कहिले पानी बनेर आउँछ
मेरो मन कहिले खुशीले रमाउँछ, आफैमा हराउँछ
म कहिले मनको सुन्छु, मनले कहिले मेरो सुन्छ
मनलाई कहिले ठेस लाग्छ तर आँखा मेरो रुन्छ
म कहिले मनको सुन्छु, मनले कहिले मेरो सुन्छ
मनलाई कहिले ठेस लाग्छ तर आँखा मेरो रुन्छ
साह्रै पीडा हुन्छ, यो मन रोइदिन्छ
फेरि केही क्षणमै यो मन सम्हालिदिन्छ
एउटै मन छ, कहिले घाम, कहिले पानी, पानी (पानी) बनेर आउँछ
एउटै मन छ, कहिले घाम, कहिले पानी बनेर आउँछ
(Yeah)
मेरो मन कहिले आँधी बनेर आउँछ, बादल बनेर छाउँछ
फेरि कहिले खुशीले रमाउँछ, आफैमा हराउँछ
Whoa, whoa, whoa
Whoa, whoa, whoa
Whoa, whoa, whoa-oh
Written by: Sugam Pokharel
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...