album cover
Jaba Din
19
Pop
Jaba Din was released on May 12, 2003 by Sugam Pokharel as a part of the album Highway
album cover
AlbumHighway
Release DateMay 12, 2003
LabelSugam Pokharel
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM125

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Sugam Pokharel
Sugam Pokharel
Performer
COMPOSITION & LYRICS
Sugam Pokharel
Sugam Pokharel
Songwriter
Prabha Adhikari
Prabha Adhikari
Songwriter
PRODUCTION & ENGINEERING
Music Dot Com
Music Dot Com
Producer

Lyrics

जब दिन ढल्दै जान्छ
तिम्रो याद आउँछ, तिम्रो याद आउँछ
जब साँझ पर्दै जान्छ
तिम्रो याद आउँछ, तिम्रो याद आउँछ
तिमी बिनाको जीवन बाँच्नै नपरे हुन्थ्यो
तिमी बिनाको खुशी हाँस्नै नपरे हुन्थ्यो
यस्तै विचार सधैँ यो मनमा आउँछ
तिम्रो याद आउँछ, तिम्रो याद आउँछ
जब जून उदाउन थाल्छ
तिम्रो याद आउँछ, तिम्रो याद आउँछ
जब सहर निदाउन थाल्छ
तिम्रो याद आउँछ, तिम्रो याद आउँछ
तिमी बिनाको जीवन बाँच्नै नपरे हुन्थ्यो
तिमी बिनाको खुशी हाँस्नै नपरे हुन्थ्यो
यस्तै विचार सधैँ यो मनमा आउँछ
तिम्रो याद आउँछ (तिम्रो याद आउँछ)
तिम्रो याद आउँछ (तिम्रो याद आउँछ)
तिमी बिनाको जीवन बाँच्नै नपरे हुन्थ्यो
तिमी बिनाको खुशी हाँस्नै नपरे हुन्थ्यो
यस्तै विचार सधैँ यो मनमा आउँछ
तिम्रो याद आउँछ (तिम्रो याद आउँछ)
तिम्रो याद आउँछ (तिम्रो याद आउँछ)
जब रात सर्दै जान्छ
तिम्रो याद आउँछ (तिम्रो याद आउँछ)
तिम्रो याद आउँछ (तिम्रो याद आउँछ)
जब दिन चढ्दै जान्छ (तिम्रो याद आउँछ)
तिम्रो याद आउँछ (तिम्रो याद आउँछ)
तिम्रो याद आउँछ (तिम्रो याद आउँछ)
तिम्रो याद आउँछ (तिम्रो याद आउँछ)
तिम्रो याद आउँछ (तिम्रो याद आउँछ)
(तिम्रो याद आउँछ)
(तिम्रो याद आउँछ)
(तिम्रो याद आउँछ)
Written by: Prabha Adhikari, Sugam Pokharel
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...