album cover
Yo Pal
5
Pop
Yo Pal was released on October 12, 2004 by Sugam Pokharel as a part of the album Sutra
album cover
AlbumSutra
Release DateOctober 12, 2004
LabelSugam Pokharel
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM72

Credits

PERFORMING ARTISTS
Sugam Pokharel
Sugam Pokharel
Performer
COMPOSITION & LYRICS
Sugam Pokharel
Sugam Pokharel
Songwriter

Lyrics

यो पल कहिल्यै नबितोस्
यो साथ कहिल्यै नछुटोस्
यो पल कहिल्यै नबितोस्
यो साथ कहिल्यै नछुटोस्
रहूँ सधैँभरि हामी यसरी नै
सजाऊँ संसार मिलेर हामी दुई
के थाहा भविष्यमा के पो लेख्या छ?
आज त सँगै छौँ (सँगै छौँ), भोलि कसले देख्या छ र?
त्यसैले आऊ, आजको साँझ हामी मिलेर बाचौँ
हाँसौँ अनि हँसाउँदै यो वाचा बाँधौँ
हाम्रो प्रेम सधैँ रहिरहनेछ
युगौँयुगसम्म चलिरहनेछ
यो साँझ कहिल्यै नढलोस्
यो रात कहिल्यै नपरोस्
यो साँझ कहिल्यै नढलोस्
यो रात कहिल्यै नपरोस्
रहूँ सधैँभरि हामी यसरी नै
सजाऊँ संसार मिलेर हामी दुई
के थाहा भविष्यमा के पो लेख्या छ?
आज त सँगै छौँ (सँगै छौँ), भोलि कसले देख्या छ र?
त्यसैले आऊ, आजको साँझ हामी मिलेर बाचौँ
हाँसौँ अनि हँसाउँदै यो वाचा बाँधौँ
हाम्रो प्रेम सधैँ रहिरहनेछ
युगौँयुगसम्म चलिरहनेछ
के थाहा भविष्यमा के पो लेख्या छ?
आज त सँगै छौँ (सँगै छौँ), भोलि कसले देख्या छ र?
त्यसैले आऊ, आजको साँझ हामी मिलेर बाचौँ
हाँसौँ अनि हँसाउँदै यो वाचा बाँधौँ
हाम्रो प्रेम सधैँ रहिरहनेछ
युगौँयुगसम्म चलिरहनेछ
Written by: Sugam Pokharel
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...