album cover
Euta Chhithi
750
World
Euta Chhithi was released on February 3, 2014 by Budha Subba Digital Pvt. Ltd as a part of the album kammasaka
album cover
Release DateFebruary 3, 2014
LabelBudha Subba Digital Pvt. Ltd
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM113

Credits

PERFORMING ARTISTS
The Axe
The Axe
Lead Vocals
COMPOSITION & LYRICS
The Axe
The Axe
Arranger, Songwriter
PRODUCTION & ENGINEERING
The Axe
The Axe
Producer

Lyrics

एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न म
एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न म
माया कागजमा हुन्न नि, यो दुई आत्माको मेल हो
माया कागजमा हुन्न नि, यो दुई आत्माको मेल हो
त्यसैले तिमीलाई-लाई-लाई
एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न म
माया भन्ने संसारमै केवल एकचोटि मात्रै हुन्छ
केवल एकचोटि मात्रै हुन्छ
अरूसँग जीवन बिताउनु, त्यो त सम्झौता मात्रै हुन्छ
त्यो त सम्झौता मात्रै हुन्छ
कागजमा लेखी माया लाइँदैन
भाग्यको लेखा मात्रै पाइन्छ, देखेर पाइँदैन
त्यसैले तिमीलाई-लाई-लाई
एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न म
कहिलेकाहीँ माया बस्न एकै नजर नै काफी हुन्छ
एकै नजर नै काफी हुन्छ
रोजीरोजी माया लाउनु, त्यस्तोलाई स्वार्थी माया भनिन्छ
त्यस्तोलाई स्वार्थी माया भनिन्छ
मागेर माया कहिल्यै पाइँदैन
मन मिले मात्रै माया लाइन्छ, छानेर लाइँदैन
त्यसैले तिमीलाई-लाई-लाई
एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न म
एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न म
माया कागजमा हुन्न नि, यो दुई आत्माको मेल हो
माया कागजमा हुन्न नि, यो दुई आत्माको मेल हो
त्यसैले तिमीलाई-लाई-लाई
एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न म
Written by: The Axe
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...